यो पनि पुल नै हो


यो पनि पुल नै हो ! मुक्लीवाट देउसा तर्नका लागि प्रयोग भईरहेको पुल

सोलु समाचार साप्ताहिकको १९ औं अंक – २०६८ भदौ २ गते शुक्रबार


सोलु समाचार साप्ताहिकको १९ औं अंक २०६८ भदौ २ गते शुक्रबार ः पढ्नका लागि तल क्लिक गर्नुहोस्

19. Solu Samachar Weekly [2068-05-02]
यस अंकमा

  • ततायो ह्यावा तातेले – ह्यावा ताते जोड्ने बाटो बनाउने र बनाउन नदिने बीचमा भोजेन्द्र बस्नेतको रिपोर्ट
  • योग्य शिक्षकको खडेरी परेकै कारण शिक्षा ओह्राले लाग्न थालेको बिषयमा हुत्तराज बस्नेतसँगको कुराकानी
  • चौरिखर्क घाट पहिरोमा ६ जनाको मृत्यु लगायत्का विविध सामाग्री
  • सल्लाह, सुझाब तथा प्रतिक्रियाको साथमा सहयोगको आशा पनि गरेकाछौं । लेख रचना तथा फोटोहरु पनि तपाईले पठाउन सक्नहुुनछ ।

धन्यवाद

सोलु समाचार साप्ताहिकको १८ औं अंक २०६८ साउन २७ गते शुक्रबार


यस अंकमा : बढ्दैछ आत्महत्या, जिविसलाई थप २० प्रतिशत अनुदान, विश्व आदिवासी दिवस र नयाँ संविधान, विकासको आधार मानवीय विकास – युवराज पोखरेलसँगको कुराकानी लगायतका अन्य स्थानीय खबरहरु
सल्लाह, सुझाब तथा प्रतिक्रियाको आशा गरेकाछौं ।
सोलु समाचार साप्ताहिक परिवार

सोलु समाचार साप्ताहिकको १७ औं अंक २०६८ साउन २० गते शुक्रबार


सोलु समाचार साप्ताहिकको १७ औं अंक २०६८ साउन २० गते शुक्रबार

17. Solu Samachar [2068-4-20]

यस अंकमा :
* कोङ्दे जग्गा सरकारकै नाममा – भोजेन्द्र बस्नेत
* जुबुमा ७० किलोवाटको बिजुली
* भदौ १४ भित्र के गर्ने ? – भवानी बराल
* विद्यालयहरुमा राजनीति हाबी छ – प्रेमकुमार राईसँगको कुराकानी
* लगायत्का अन्य विविध सामाग्री
* सल्लाह, सुझाब तथा प्रतिक्रियाको साथमा सहयोगको आशा गरेकाछौं ।

सोलु समाचार साप्ताहिक परिवार

परिवारका अन्य सदस्य रोपाइमा व्यस्त हुँदा पानीमा रुझ्दै मुक्लीका बालबालिकाहरु


 

सोलु समाचार साप्ताहिकको अंक १६ (२०६८ साउन १३ गते शुक्रबार)


16. Solu Samachar 2068-4-13
सोलु समाचार साप्ताहिकको अंक १६ (२०६८ साउन १३ गते शुक्रबार) तपाईसँग - 
यस अंकमा :
  • दुख पीडासँग जुध्दै व्यापारमा तल्लिन चुरौटे दाइका कुरा – भोजेन्द्र बस्नेत
  • सडक बने पनि समस्याको समुद्र छ सोलु काठमाण्डौ सडकमा – हिलोमा हुइँकिदा – दीपक राजभण्डारी
  • पर्यटन उद्यम हो, हामीले हिमाल मात्रै प्रचार गरिरहेकाछौं – पर्यटनमा सरोकार राख्ने मुकुन्द पोखरेलसँगको कुराकानी
  • विश्व जलवायु परिवर्तन र नेपालको सरोकार –फूर्वा शेर्पा
  • लगायत्का विभिन्न खबरहरु 
  • सल्लाह, सुझाब र प्रतिक्रियाको साथमा सहयोगको आशा सहित !

									

सोलु समाचार साप्ताहिकको १५ औं अंक २०६८ साउन ६ गते शुक्रबार


15. Solu Samachar Weekly [2068-04-06]

सोलु समाचार साप्ताहिकको १५ औं अंक २०६८ साउन ६ गते शुक्रबार
यस अंकमा

  • मुद्दा छिनोफानोमा जिल्ला अदालत सोलुखुम्बुलाई उल्लेख्य सफलता तर कार्यान्वयन पक्ष कमजोर भोजेन्द्र बस्नेतको खोजमुलक रिपोर्ट
  • बुढेसकालमा शिक्षाको उज्यालो
  • वन संरक्षणसँगै व्यवस्थापन पनि आवश्यक – जिल्ला वन अधिकृत चन्द्रदेव लाल कर्णसँगको कुराकानी
  • गाविसको चुनौती र समाधानका उपाय – पुष्पराज राई
  • विवादमा हेवा – ताते बाटो
  • नेताहरुलाई तालिम लगायतका महत्वपूर्ण खबरहरु

सोलु समाचार साप्ताहिकको चौधौं अंक (२०६८ असार ३० गते शुक्रबार)


सोलु समाचार साप्ताहिकको चौधौं अंक (२०६८ असार ३० गते शुक्रबार) तपाईलाई पठाएकाछौं । 
यस अंकमा : फाप्लु अस्पतालमा सेवा सुचारु, के भन्छन् डाक्टरहरु र नर्स ?, दल र कार्यालयहरुले सार्वजनिक सुचना नलुकाउने, कडा मिहिनेतले बत्ति बाले बासालीले, वासालीलाई बधाई बुद्धलक्ष्मी राई, अनुचित दवावमा जनहित विपरित काम नगर्ने नयाँ प्रजिअ रामबहादुर कुरुम्बाङको प्रतिबद्धता, रुद्राक्ष लुट्ने प्रहरी खोरमा, वान्तवा भाषाको कृतिहरुको संयुक्त बिमोचन, परनिर्भरतामा मौलाएको एसएलसीको खेती र खडेरीको लेखाजोखाका बारेमा लोचनकुमार शर्मा, लगायत्का अन्य महत्वपूर्ण समाचारहरु :
पढी सके पछि सल्लाह, सुझाब र प्रतिक्रियको आशा गरेकाछौं । तपाईले विज्ञापन तथा लेखरचना पठाएर पनि हामीलाई सहयोग गर्न सक्नुहुन्छ । 
14. Solu Samachar [2068-03-30]

सोलु समाचार साप्ताहिकको ११ औं अंक (२०६८ असार १० गते शुक्रबार)


सोलु समाचार साप्ताहिकको ११ औं अंक (२०६८ असार १० गते शुक्रबार) तपाईसँग । यस अंकमा :

11. Solu samachar 2068-3-10
* दर्जनौं गैह्र सरकारी र सरकारी लगानीका बाबजुध पनि एसएलसी २०६७ मा सोलुखुम्बुको नतिजा निराशाजनक । तेश्रो स्थानवाट एकै पटक जिल्ला झ¥यो नवौ स्थानमा । कहाँवाट कति उत्तीर्ण भए पूर्ण विवरण
* शहरमा मिसावट छ तर गाउँमा खान पाइन्छ ताजा साग र सिस्नु, ङिमा पाख्रिन लेख्छन् – सोलुमा साग र सिस्नु
* सयौं खोला बगिरहेकाछन्, उर्जा क्षेत्रमा सोलुखुम्बु उदाहरणीय
* प्राकृतिक सौन्दर्य र साँस्कृतिक वैभवका बीचमा गुप्तकालिका देवी – ओमप्रकाश सुवेदीको खोजमुलक लेख
* तरककारीले जीविकोपार्जनमा सुधार
* सुवेदी र सिजापति गए कुरुम्बाङ र खड्का आउने
* साथमा विभिन्न स्थानीय तथा राष्ट्रिय खबरहरु

सल्लाह, सुझाब, प्रतिक्रिया एवं सहयोगको समेत आशा गरेकाछौं । लेख रचना पनि पठाउन सक्नुहुन्छ ।

सोलु समाचार साप्ताहिक परिवार
सोलुखुम्बु

एसएलसीमा सोलुखुम्बुको कुन विद्यालयवाट कति उत्तीर्ण भए ??


प्रस्तुत विवरण जिल्ला शिक्षा कार्यालयमाले उपलब्ध गराएको लेजरवाट लिइएको हो । प्राबिधिक कारण केही संख्या तलमाथी हुन सक्छ ।